१३ बैशाख २०८१, बिहिबार

नारायणगढ -मुग्लिन सडकखण्डमा ग्याँस बुलेटमा आगलागी

प्रकाशित मिति :  27 May, 2022 2:13 pm


काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।

चितवनको नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ग्याँस बुलेट पन्ध्र किलो भन्ने स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !