‘उत्पादनमा वृद्धि, मुलुकको विकास र समृद्धी’को विशेष अभियान दशक सञ्चालन गरिने
प्रकाशित मिति : 29 May, 2022 4:38 pm
काठमाडौं । उत्पादनमा वृद्धी, मुलुकको विकास र समृद्धीको नारासहित विशेष अभियान दशक सञ्चालन गरिने भएको छ ।
संसदमा आज पेश गरिएको बजेटमा विदेश अभियान दशक (२०७९–८९) सञ्चालन गरिने अर्थमन्त्री जनार्दशन शर्माले जानकारी दिए ।
नेपाली उत्पादनको वृद्धी रोजगारी सृजना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गरिने बजेटमा उल्लेख छ । यस कार्यक्रमकमा लागि ३ अर्ब ४५ करोड रुप्रयाँ विनिया्जन गरिएको छ ।








