उत्पादनमा वृद्धि मुलुकको निकासको समृद्धि अभियान सञ्चालन गरिने
प्रकाशित मिति : 29 May, 2022 4:40 pm
काठमाडों । उत्पादनमा वृद्धि मुलुककोको निकासको समृद्धि अभियान सञ्चालन गरिने भएको छ । यो अभियान २०७९ देखि २०८९ अन्र्तगत एक दशक सञ्चालन गरिने जनाइएको छ । नेपाली उत्पादन
को वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धि नेपाली उत्पादन एवम् उपभाृग अभिवृद्धि कार्यक्रम सुरु गरिने भएको छ । यसको लागि सरकारले ३ अर्ब ४५ करोड रकम विनियोजन गरेको छ ।








