सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने
प्रकाशित मिति : 29 May, 2022 4:46 pm
काठमाडौं । स्वदेशी उत्पादनको प्रयोग बढाउन आप्mनै उत्पादन आप्mनै उपभोग अभियान सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग गर्ने व्यवस्था मिलाइने बताएका हुन् । निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल र मेड इन नेपाललाई सरकारले आवश्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।








