२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन

प्रकाशित मिति :  29 May, 2022 5:11 pm


काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन गरेको छ ।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले बेरोजगारको तथ्यांक संकलन गरी रोजगारी सिर्जना गरिने बजेटमा उल्लेख रहेको छ।

स्थानीय तहको समन्वयमा बाँजो खेत पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृतलाई रोजगारी प्रदान गरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !