२३ बैशाख २०८१, आइतबार

कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

प्रकाशित मिति :  29 May, 2022 5:26 pm


काठमाडौं । सरकारले प्राथमिक विद्यालयमा दिइने दिवा खाजाको व्यवस्थालाई ६ कक्षासम्म्म दिन बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष देखि ६ कक्षासम्म्का विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको जानकारी दिएका छन् ।

सरकारले ८ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने लक्ष्य लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !