७ पुस २०८२, सोमबार

सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रुपमा उपयोग गर्ने

प्रकाशित मिति :  29 May, 2022 5:31 pm


काठमाडौं । सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रुपमा उपयोग गर्ने भएको छ ।

आर्थिक वर्ष ७९/७९ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले म्यादी प्रहरीहरुलाई संचित सुरक्षा बलको रुपमा उपयाेग गर्न आवश्यक व्यवस्था मिलाइने जानकारी गराएका हुन् ।

सरकारले चुनावको बेला म्यादी प्रहरी भर्ना गर्ने गरेको छ । गत स्थानीय तहको निर्वाचनका बेला पनि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !