२३ बैशाख २०८१, आइतबार

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम विनियोजन

प्रकाशित मिति :  29 May, 2022 5:45 pm


काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !