६ पुस २०८२, आइतबार

उत्पादनशिल र व्यवसायिक क्षेत्रमा हुने कर्जाको ब्याजदर फरक हुने

प्रकाशित मिति :  29 May, 2022 6:20 pm


काठमाडौं । उत्पादनशिल र व्यवसायिक क्षेत्रमा हुने कर्जाको ब्याजदर फरक हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै उत्पादन र वयवसयिक क्षेत्रमा हुने कर्जाको ब्याजदर फरक हुने नीति लिइने बताएका हुन् । उनले दलित तथा पिछडीएको क्षेत्रमा सञ्चालन गरिने सह्ुलियतपूर्ण कर्जाको ब्याजदरमा थप १ प्रतिशतले छुट दिइने बताएका छन् । सहुलियतपुर्ण कर्जामा ब्याज अनुदान गर्न १३ अर्ब ५९ करोड विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !