वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तीमा ५ ओटा कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नु पर्ने
प्रकाशित मिति : 29 May, 2022 6:25 pm
काठमाडौं । वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तीमा ५ ओटा कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नु पर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै प्रत्येक शाखाले कम्तीमा ५ ओटा कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नु पर्ने बताएका हुन् ।








