६ पुस २०८२, आइतबार

दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने

प्रकाशित मिति :  29 May, 2022 6:31 pm


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९र८० को बजेटबाट दुई वर्षभित्र देशका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ७९८० को बजेट पेश गर्दै दुई वर्षभित्र देशका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने बताएका हुने । आगामी आर्थिक वर्षभित्र थप २० लाख नागरिकलाई राष्ट्रिय परिचय पत्र विरतण गरिने अर्थमन्त्री शर्माले बताए ।

त्यसैगरी व्याक्तिगत घटना दर्तालाई विद्युतीय प्रणलीमा आबद्ध गरि सबै वडामा विस्तार गरिने अर्थमन्त्री शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस !