सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौडा कपडा उद्योगको पोशाक लगाउने व्यवस्था मिलाउने
प्रकाशित मिति : 29 May, 2022 6:33 pm
काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौडा कपडा उद्योगको पोशक लगाउने व्यवस्था मिलाउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै हेटौडा कपडा उद्योगलाई प्रोत्सान गर्नुका साथै सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौडा कपडा उद्योगको पोशक लगाउने व्यावस्था मिलाउने बताएका छन् ।








