२३ बैशाख २०८१, आइतबार

२०० रुपैयाँ महंगियो सुन

प्रकाशित मिति :  30 May, 2022 11:55 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको २०० रुपैयाँले महंगिएर तोलाको ९८ हजार २०० रुपेैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज सोमबार तेजावी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १२८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको ५ रुपैयाँले बढेर १२८५ रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !