रोल्पालाई संघीय सरकारको ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ,कुन पालिकालाई कति ?
प्रकाशित मिति : 2 June, 2022 4:55 pm
काठमाडौं । रोल्पामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले रोल्पाका स्थानीय तहलाई ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
जसमा सबैभन्दा धेरै रोल्पा नगरपालिकालाई सबैभन्दा धेरै र कम सुनछहरी गाउँपालिकालाई परेको छ । गाउँपालिकामा सबैभन्दा बढी रकम सुनिलस्मृति गाउँपालिकाको ३७ करोड ६५ लाख रुपैयाँ छ भने सबैभन्दा कम सुनछहरी गाउँपालिकाको २४ करोड ८१ लाख रुपैयाँ परेको छ ।
कुन पालिकालाई कति रकम तालिका हेर्नुहोस् : रु लाखमा









