५ जेष्ठ २०८१, शनिबार

सूनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  3 June, 2022 12:32 pm


काठमार्डौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य उकालो लागेको छ ।

आइतबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँमा कारोबर भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।



प्रतिक्रिया दिनुहोस !