२६ बैशाख २०८१, बुधबार

काठमाडौंमा भुकम्पको धक्का महसुस

प्रकाशित मिति :  11 June, 2022 2:55 am


काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेटमा धक्का महसुस भएको हो ।

भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्यूटको भूकम्प गएको प्रारम्भिक जानकारी रहेको छ।



प्रतिक्रिया दिनुहोस !