६ पुस २०८२, आइतबार

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध,बजेट पेश हुन सकेन

प्रकाशित मिति :  15 June, 2022 5:29 pm


रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध भएको छ ।

सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाको बैठक नेकपा एमालेले सदन अवरोध गरेपछि स्थगित भएको हो ।

राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारबारे सरकारको जवाफ माग गर्दै नेकपा एमालेले सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सुरु हुने वित्तिकीे बोल्दै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री खत्रीको घटनाबारे जानकारी गराउन र सरकारको प्रष्ट धारणा नआउँदासम्म सदन चल्न नदिने बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी थियो। एमालेको अवरोधका कारण बजे



प्रतिक्रिया दिनुहोस !