२९ मंसिर २०८२, सोमबार

कर्णाली प्रदेश सरकारको बजेट रु ३२ अर्ब ६१ करोड [पूर्ण पाठ]

प्रकाशित मिति :  15 June, 2022 6:47 pm


काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि बजेट पेश गरेका हुन् ।

कुल विनियोजन रकम मध्य प्रदेशले खर्च गर्ने चालू तर्फ रु. ९ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात २८.११ प्रतिशत, पुँजीगत तर्फ रु.१९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२.३१ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !