६ जेष्ठ २०८१, आइतबार

प्रदेश सरकारले सिन्धुली र मकवानपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने [पूर्ण पाठ]

प्रकाशित मिति :  15 June, 2022 6:50 pm


काठमाडौं । बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको मनहरीमा नयाँ औद्योगिक क्षेत्रको निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९ ८० को बजेटमा प्रदेश सरकारले निर्माणाधिन उद्योग ग्राम सम्पन्न गर्ने र नयाँ औद्योगिक क्षेत्रको निर्माण सुरु गर्न १३ करोड ६५ लाख विनियोजन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको लागि समग्रमा ६५ करोड १५ लाख विनियोजन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !