६ पुस २०८२, आइतबार

नेपाल पुर्नबिमा कम्पनीद्वारा ५ प्रतिशत बोनस सेयर घोषणा

प्रकाशित मिति :  19 June, 2022 1:21 pm


काठमाडौं । नेपाल पुर्नबिमा समितिले गत आर्थिक वर्ष २०७७/७८को लागि लाभाशं घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयर धनीलाई कुल चुक्त पुँजीको ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीको आज असार ५ गते, आइतबार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभा भएपश्चात् सो लाभांश वितरण गरिनेछ।



प्रतिक्रिया दिनुहोस !