पेट्रोल र डिजेलको भाउ बढे लगत्तै सार्वजनिक यातायातको भाडा पनि बढ्यो
प्रकाशित मिति : 20 June, 2022 1:15 pm
काठमाडौं । पेट्रोल र डिजेलको भाउ बढे लगत्तै सार्वजनिक यातायातको भाडा पनि बढेको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाक सवारीको भाडाडर स्वाचालित रुपमा समायोजन गरिएको जनाएको छ ।
विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.३० प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.९४ तथा यात्रुवाहक सवारीमा ५.३० प्रतिशत भाडा बढेको छ । यात्रुवाहक सवारीमा कहाँ पुग्दा कति भाडा हेर्नुहोस् :








