५ पुस २०८२, शनिबार

अन्नपुर्ण केबलकारमा एनएमबि बैंकका ग्राहकहरुलाई छुट

प्रकाशित मिति :  21 June, 2022 12:15 pm


काठमाडौं । एनएमबि बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट हुने भएको छ ।

बैंकका ग्राहकहरुले अन्नपुर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्ग बाट १० भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न ग्राहकहरुलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !