९ पुस २०८२, बुधबार

अर्घाखाँचीका आस्थायी शिक्षक पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  22 June, 2022 5:25 pm


काठमाडौं । अर्घाखाँचीको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत निमावि अस्थायी शिक्षक हुमलाल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

तत्कालीन शिक्षक पौडेलले झुट्टा प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियार मुद्दा दायर गरेको हो ।

पौडेलले गोरखपुर विश्वविद्यालय भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारले आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !