२१ असार २०७९, मंगलबार

बुढानीलकण्ठमा एक महिलाको शव फेला पर्‍यो

प्रकाशित मिति :  23 June, 2022 1:30 pm


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बूढानीलकण्ठ नगरपालिका ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर ८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएको हुनाले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !