१९औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, खुमलटार (फोटो फिचर)
प्रकाशित मिति : 29 June, 2022 11:15 am
काठमाडौं । आज असार १५ देशभर विभिन्न कार्यक्रम गर्दै धानखेतमा १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइदैछ ।
मुलुककै प्रमुख बाली धान रोपाइँको मध्य सयमको मौका पारेर वर्षौंदेखि दही चिउरा खाएर नेपाली किसानले मनाइरहेको असार १५ सरकारले पनि राष्ट्रिय दिवसको रूपमा १९ वर्षदेखि मनाउदै आएको छ।
“धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथमा खुमलटारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइएको छ ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, सचिव डा. गाेविन्द प्रसाद शर्मा, धान बाली विशेषज्ञ लगायतकाे सहभागिता रहेकाे थियाे
तस्विरमा रोपाईं महोत्सव, फाेटाे : किरण अाचार्य














