१६ चैत्र २०८०, शुक्रबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  3 July, 2022 11:32 am


काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालासुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने घटेकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोला १२०० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !