१ पुस २०८२, मंगलबार

नेकपा माओवादी केन्द्रकाे १२५ सदस्यीय पोलिटब्युराे, काे काे परे ?

प्रकाशित मिति :  7 July, 2022 3:40 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट ब्युराे गठन गरेको छ । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

प्रस्ताव गरिएका नाममा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा रहेका छन् ।

त्यस्तै सुरेश आलेमगर, वामदेव क्षेत्री, पूर्णकुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट पनि पोलिटब्युरो सदस्यमा परेका छन् ।

बीना मगर, केशव न्यौपाने, कपिल लामा, नेपबहादु चौधरी,सत्या पहाडी, प्रकाशहरि पोखरेल, महेन्द्र पासवान, कल्पना धमला, रेनुका पराजुली, सुरेश मानन्धर, महेश्वर यादव, जगत यादव, गोपाल ठाकुर, लक्ष्मण पन्त, दिलीप प्रजापति, सावित्री काफ्ले, सूर्य सुवेदी, नारायण दाहाल, हितराज पाण्डे, सुरेश राई, झक्कु सुवेदी, महेश्वरजंग गहतराज,​ राजु खड्का, शिवकुमार मण्डल र रामकुमार शर्माको नाम प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।

शिवकुमार मण्डल, गणेशमान पुन, खिमलाल देवकोटा, रेनु दाहाल, रामकुमारी चौधरी, युवराज चौलागाई, मुक्ति नारायण प्रधान, माधव सापकोटा, महेश्वर दाहाल, महेन्द्र पासवान, विमला सुवेदी, देवीलाल चौधरी, देवेन्द्र पराजुली, दिलिप प्रजापति, दामाकुमारी शर्मा, कल्पना धमला, कमला रोका, इन्द्रजीत थारु, आशा कोइराला, ओम शर्मा, अञ्जना बिसंखे, अजम्बर राई, अजयशंकर नायक, अमरबहादुर तमु, अशोक कुमार मण्डल, रामदीप आचार्य रामप्रसाद सापकोटा दीपशिखा, रेणु चन्द, हिमाल शर्मा, गोपाल शर्मा, कृष्ण केसी, राजन दाहाल, हरि दाहाल, वसन्त घर्ती, धर्मशिला चापागाईं, रामकुमार शर्मा, कुमारी मोक्तान, अमर तमु, सुशीला सिम्खडा, युवराज दुलाल, युवराज चौलागाईं, रमेश मल्लपनि पोलिटब्युरो सदस्य बनेका छन् ।

प्रह्लाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोधा गुरुङ, रेखा शर्मा, लेखनाथ न्यौपाने, विश्वनाथ साह,टेकबहादुर बस्नेत, झक्कु सुवेदी, जोखबहादुर महरा, गंगा कार्की, कृष्णध्वज खड्का, रेखा शर्मा, कुलप्रसाद केसी, कुमार पौडेल, कुमारी मोक्तान, जगतप्रसाद यादव, शालिकराम जमरकट्टेल, श्रीराम ढकालको नाम पनि पोलिटब्युरोमा अटाएको छ ।



प्रतिक्रिया दिनुहोस !