५ जेष्ठ २०८१, शनिबार

चिनियाँ नेताले बालकोट पुगेर भेट अध्यक्ष ओली

प्रकाशित मिति :  12 July, 2022 12:06 pm


काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास, बालकोटमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गरेका छन् ।

नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए ।



प्रतिक्रिया दिनुहोस !