३ जेष्ठ २०८१, बिहिबार

बक्स अफिसमा कबड्डी–४ को ५१ दिन

प्रकाशित मिति :  18 July, 2022 7:36 pm


काठमाडौँ। ‘कबड्डी–४ द फाइनल म्याच’ ले बक्स अफिसमा ५१ औँ दिन मनाएको छ ।

घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो ।

जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको चलचित्र अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ । नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ–नयाँ रेकर्ड राखेको छ ।



प्रतिक्रिया दिनुहोस !