४ पुस २०८२, शुक्रबार

काठमाडौंको तारकेश्वरमा एकै परिवारका ४ जनाको हत्या

प्रकाशित मिति :  1 August, 2022 2:02 pm


सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंको तारकेश्वरमा ४ जनाको हत्या भएको छ ।

मृतवस्थामा फेला परेका ४ जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या हुनेमा एकै परिवारका श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ।

मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे छन् । उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !