७ बैशाख २०८१, शुक्रबार

नेपाल एअरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

प्रकाशित मिति :  28 March, 2020 12:46 pm


फोटोः शिव दाहालको ट्वीटरबाट

बाँके, १५ चैत। 

कोरोना भाइरसको नमुना परीक्षणका लागि स्वाब लिन भएको नेपाल एअरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौबाट गएको जहाज नेपालगञ्ज एरपोर्टमा अवतरणको क्रममा चिप्लिएको हो । जहाज चिप्लिएर झण्डै दुई सय मिटर पर पुगेको विमानस्थलले जनाएको छ ।

विमानमा  चालक दलका तीन जना र  दुइजना चिकित्सक  थिए । उनीहरुको अवस्था सामान्य रहेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !