६ चैत्र २०८०, मंगलबार

शनिबारकाे राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  13 August, 2022 5:51 am


आजको पञ्चाङ्ग

वि. सं. ः २०७९ साउन २८ गते शनिबार

इ.सं. ः १३ अगस्ट २०२२

सूर्योदयः विहान ०५ः३४ बजे

सूर्यास्तः बेलुका १८ः४२ बजे

तिथिः द्वितीया २७ः२७ सम्म, तत्पश्चात् तृतीया

पक्षः भाद्र कृष्णपक्ष

नक्षत्रः शतभिषा २६ः५० सम्म, तत्पश्चात् पूर्वाभाद्रपदा

योगः शोभन ०८ः०४ सम्म, तत्पश्चात् अतिगण्ड

करणः तैतिल १४ः३३ सम्म, तत्पश्चात् गर

चन्द्रराशिः कुम्भ

ऋतुः वर्षा

अयन ः दक्षिणायन

आजको राशिफल

मेष

मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

बृष

वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

मिथुन

मिथुन राशि हुनेहरुको आजको दिन खराब रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगर मरेर जानेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।

कर्कट

कर्कट राशि हुनेहरुको आजको दिन नराम्रो रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिनेछन् ।

सिंह

सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

तुला

तुला राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । बोलिकाका कारण समस्याहरु आइलाग्नेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । मनमा अनावश्यक शंका भइरहनेछ । व्यपार व्यवसाय सोचे अनुसार हुनेछैन ।

वृश्चिक
वृश्चिक राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

धनु

धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।

मकर

मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ ।

कुम्भ

कुम्भ राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।

मीन

मीन राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ । कामहरु बन्नेछैनन् । मनमा आलस्यता पैदा हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यापार व्यवसायमा समस्याहरु आइलाग्नेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला ।



प्रतिक्रिया दिनुहोस !