१४ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोख्रेल नियुक्त

प्रकाशित मिति :  17 August, 2022 2:07 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकको उपनिर्देशक डा. शालिकराम पोख्रेल अर्थमन्त्री जर्नादन शर्माको विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न पोख्रेल आजदेखि मन्त्रालय उपस्थित भएको स्रोतले जनाएको छ ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल मन्त्रालयमा खटिएका पोख्रेलले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !