१६ चैत्र २०८०, शुक्रबार

१५ जना सांसद लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित

प्रकाशित मिति :  18 August, 2022 2:17 pm


फाइल फोटो

काठमाडौं । १५ जना सांसद लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

सभामुख अग्नि सापकोटाले आजको बैठकमा दिएको जानकारी अनुसार विभिन्न कारण देखाउँदै सांसदहरू संसद बैठकमा अनुपस्थित भएका हुन् । संसदको १० वटा भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसद र कारणरू :



प्रतिक्रिया दिनुहोस !