एमाले उपाध्यक्ष बादललाई मातृशोक
प्रकाशित मिति : 4 September, 2022 10:51 am
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
उनकी आमा नन्द कुमारी थापाको आईतबार बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।








