७ पुस २०८२, सोमबार

गोंगबु मित्रपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरले चलायो डोजर

प्रकाशित मिति :  5 September, 2022 2:53 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबु मित्रपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । मित्रपार्कमा अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ ।



प्रतिक्रिया दिनुहोस !