३१ भाद्र २०८१, सोमबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पामा ८१ वटा विद्यालय छनौट

प्रकाशित मिति :  15 September, 2022 2:59 pm



काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कायृक्रम अन्तर्गत रोल्पामा ८१ वटा विद्यालय छनौट भएका छन् । चालु आर्थिक वर्ष ०७९।८० का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ २९ गते मन्त्री स्तरीय निर्णयबाट ८१ वटा विद्यालय छनौट भएका हुन् । मन्त्रालयले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रकृया तयारी भइरहेको र बजेट वित्तिय हस्तान्तरण हुने क्रममा रहेको जनाएको छ ।

छनाैट भएका विद्यालय :



प्रतिक्रिया दिनुहोस !