७ बैशाख २०८१, शुक्रबार

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

प्रकाशित मिति :  21 September, 2022 11:13 am


काठमाडौं । भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।

कमेडियन तथा अभिनेता श्रीवास्तवको आज विहान उपचारका क्रममा निधन भएको थियोभारतीय सञ्चार माध्यमले जनाएका छन् । ह्दयघाट भएपछि डेढ महिनादेखि श्रीवास्तवको एम्स अस्पतालमा उपचार भइरहेको थियो ।

५८ वर्षीय श्रीवास्तव दिल्लीमा शारिरीक व्यायम गरिरहेका बेला ह्दयघाट भएको थियो ।



प्रतिक्रिया दिनुहोस !