८ पुस २०८२, मंगलबार

न्यू प्लाजामा विद्युतको तारमा आगलागी, दमकलको सहायताले आगो नियन्त्रण

प्रकाशित मिति :  21 September, 2022 11:35 am


काठमाडौं । काठमाडौंको न्यू प्लाजामा विजुलीको तारमा आगलागी भएको छ । न्यू प्लाजाको बस स्टेसन नजिकको पोलमा विधुत्त सर्ट भई लागेको आगो नियन्त्रणमा आएको हो।

आज बिहान १० बजेदेखि लागेको आगो दमकलको सहायताले निभाइएको छ । आगो समयमै निभाएकाले ठूलो क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !