९ पुस २०८२, बुधबार

स्याङ्जा २ मा स्वतन्त्र उम्मेदवारी दिएका ढकालले पाए चुनाव चिन्ह सिरिन्ज

प्रकाशित मिति :  13 October, 2022 11:21 am


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सिरिन्ज चुनाव चिन्ह पाएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरेको थियो ।

ढकाल कृषिको व्यवसायिकरणबाट नै स्याङ्जामा रोजगारी र समृद्धि हाँसिल गर्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास राख्ने उम्मेदवारी हुन् ।



प्रतिक्रिया दिनुहोस !