१९ मंसिर २०८२, शुक्रबार

लागूऔषध मुद्दामा फरार प्रतिवादी प्रकाउ

प्रकाशित मिति :  13 October, 2022 2:15 pm


स्याङ्जा । लागूऔषध मुद्दामा फरार रहेका वालिङ नगरपालिका वडा नम्बर ९ मा बस्ने २६ वर्षका प्रविन बिकलाई प्रहरीले प्रकाउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाले बिकलाई लागु औषध मुद्दामा चार महिना बाह्र दिन र दुई हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिकलाई प्रकाउ गरि फैसला कार्यान्वयनको लागि असोज २६ गते स्याङ्जा जिल्ला अदातलतमा उपस्थित गराएको हो ।



प्रतिक्रिया दिनुहोस !