१० पुस २०८२, बिहिबार

लुम्बिनीमा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि पाएको ६ सिटमा कोको लड्दैछन् ?

प्रकाशित मिति :  14 October, 2022 12:24 pm


काठमाडौं । लुम्बिनीमा नेकपा माओवादीले केन्द्र तर्फ प्रतिनिधि सभा तर्फ ६ सिट पाएको छ । ६ सिट मध्य रुपन्देही-१ मा घनश्याम भुसाललाई छोडेको छ ।

पूर्व सभामुख ओनसरी घर्तीलाई काठमाडौं क्षेत्र नम्बर २ मा पठाएर माओवादी केन्द्रले रुपन्देही-१ मा भुसाललाई समर्थन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले पाएका ६ स्थान मध्य ५ स्थानमा कलिपवस्तु १ मा चक्रपाणी खनाल, रुकुम पूर्वमा पूर्ण बहादुर घर्ती, रोल्पामा वर्षमान पुन, दाङ २ मा रेखा शर्मा, बाँके १ मा महेश्वर गहतराज र बर्दिया २ मा सुरेश पन्थ उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !