१० पुस २०८२, बिहिबार

भाइटीकाको शुभ साइत ११ : ३७ मा

प्रकाशित मिति :  17 October, 2022 5:57 pm


काठमाडौं । यस वर्ष तिहारमा भाइटीकाको शुभ साइत १० बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !