५ दलीय गठबन्धनकाे लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेला
प्रकाशित मिति : 21 October, 2022 3:14 pm
रुपन्देही । ५ दलीय गठबन्धनले लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेला गरेको छ ।
भेलामा शीर्ष नेता पुगेका छन् । भेलालाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता पुगेका हुन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि ५ दलीय गठबन्धन रहेको छ ।








