यस्ताे छ प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फ चितवन जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण
प्रकाशित मिति : 6 November, 2022 4:34 pm
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको चितवन जिल्लाको निर्वाचन क्षेत्र अनुसार निम्न विवरण रहने निर्वाचन अयोगले जनाएको छ ।











