१३ बैशाख २०८१, बिहिबार

आजदेखि ५ गतेसम्म देशभरका शैक्षिक संस्था बन्द रहने

प्रकाशित मिति :  18 November, 2022 9:04 am


काठमाडौं । आजदेखि देशभरका शैक्षिकसंस्थाहरू बन्द हुने भएको छन् । सरकारले चुनावलाई लक्षित गर्दै मंसिर २ गतेदेखि ५ गतेसम्म शैक्षिक संस्थामा बिदा दिइएको छ।

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक विदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस !