३ पुस २०८२, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

प्रकाशित मिति :  18 November, 2022 12:25 pm


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य झिनो रकमले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज छापावाला सुनको मूल्य ताेलामा १०० रुपैयाँले बढेर तोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।

त्यस्तै आज तेवाजी सुनको मूल्य तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १२८० रुपैयाँमा कारोबार हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !