१२ पुस २०८२, शनिबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

प्रकाशित मिति :  20 November, 2022 7:55 am


काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।

नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !