१२ पुस २०८२, शनिबार

पूर्व सभामुख कृष्णबहादुर महराले गरे मतदान

प्रकाशित मिति :  20 November, 2022 8:02 am


रोल्पा । पूर्व सभामुख कृष्णबहादुर महराले मतदान गरेका छन् ।

महराले तारा माबि बामरुक मतदान केन्द्र लिबाङ रोल्पाबाट मतदान गरेका हुन् । महरा यसपटक उम्मेदवार छैनन् ।

अघिल्लो पटक दाङ २ बाट निर्वाचित महरा यसपटक सुरुमा समानुपातिक उम्मेदवार बनेका थिए ।

पछि समानुपातिकबाट पनि उम्मेदवारी फिर्ता लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !