अर्थमन्त्री जनार्दन शर्माले मतदान गरे
प्रकाशित मिति : 20 November, 2022 8:10 am
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् ।
शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरी गाउँ स्थित यमुनानन्द नमुना माध्यामिक बिद्यालय
केन्द्रबाट मतदान गरेका हुन् ।
उनले बिहान ७ बजे मतदान गरेका हुन् ।








